Listen LIVE

रुन्टीगढी गाउँपालिकाद्वारा दोस्रो पटक बजार अनुगमन, भारिमा मात्रामा म्याद नाघेका सामान फेला पर्‍यो

कमल खड्का २९ भाद्र रोल्पा,

रोल्पाको रुन्टीगढी गाउँपालिकाले दोस्रो पटक बिहिबार बजार अनुगमन गरेको छ । स्थानीय तहको दोस्रो पटकको निर्वाचन पछि दोस्रो पटकको अनुगमनमा रुन्टीगढी ४ को सुर्पाल बजार वडा नं ४ मसिना वडा नं ४  उघा ,वडा नं २ गोरीनेटा बजार, वडा नं ३ जवाङ,वडा नं ५ सैवाङ बजार, र वडा नं ५ जस्पुरमा रहेका पसलहरु अनुगमन गरिएको थियो  ।